भाद्र २९, २०८३ सोमबार September 14, 2026

वीपी कांग्रेसले २७ गते शुभकामना आदानप्रदान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । हालै मात्रै गठन भएको नेपाली कांग्रेस वीपीले आगामी चैत २७ गते नुवाकोटमा नयाँवर्ष २०७६ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापानको कार्यक्रम आयोजना गर्नेभएको छ ।

नेपाली कांग्रेस वीपी नुवाकोटका अध्यक्ष विजय खड्काको सभापतित्वमा बसेको बैठकले केन्द्रीय अध्यक्ष हरिवोल भट्टराईको प्रमुख आतित्यथामा कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ ।

गत चैत्र ६ गत बसेको बैठकले जिल्ला र स्थानीय तहमा पनि इकाई गठन गर्ने निर्णय गरेको नेपाल विद्यार्थी संघ नुवाकोटका अध्यक्ष सुशील वाग्लेले युग खबरलाई जानकारी दिए । कार्यक्रममा केन्द्रीय उपसभापति झलकनाथ वाग्ले,महामन्त्री शुशीलमानशेरचन,नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष अञ्जन लामा लगायतका नेताहरुको उपस्थिति रहेने कांग्रेस वीपीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सार्क ‘मृत्युशैयामा’
२०८३ भाद्र २९, सोमबार
महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान
२०८३ भाद्र २९, सोमबार
राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर (सूची हेर्नुहोस्)
२०८३ भाद्र २९, सोमबार
मिडियामा एआई प्रयोगबारे नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण
२०८३ भाद्र २९, सोमबार
कांग्रेसको आन्तरिक द्वन्द्व स्थानीय तहसम्मै
२०८३ भाद्र २९, सोमबार
आँसु थाम्दै बगरमा खोजतलास
२०८३ भाद्र २९, सोमबार
बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापना प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री थापा
२०८३ भाद्र २८, आइतबार