काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिनुभएको छ ।
उपप्रमुख सुनिता डङ्गोलसमक्ष उहाँले आजैदेखि लागू हुने गरी राजीनामा पेस गर्नुभएको प्रमुख शाहको सचिवालयले जनाएको छ ।
स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै महानगरप्रमुख शाहले त्याग पत्रमा पदमा रहँदा आफूले महानगरपालिका र नगरवासीको हितमा इमानदारीपूर्वक काम गर्ने प्रयास गरेको बताउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया