श्रावण २०, २०८३ बुधबार August 5, 2026

काठमाडौं-५ बाट चुनाव लड्दै कमल थापा

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा कमल थापाको नाम तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री कमल थापा काठमाडौं–५ बाट चुनाव लड्ने पक्का भएको छ । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । राप्रपाले काठमाडौंका प्रायः सबै क्षेत्रका उम्मेदवार तय गरिसकेको जनाईएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा कमल थापाको नाम तय भएको छ । यस्तै, काठमाडौं–६ मा उद्धवराज भेटवालको नाम टुँगो लागेको छ । काठमाडौं–५ मा भने कमल थापा ०६४ को निर्वाचनमा विजयी भएका थिए । थापाको लागि यो क्षेत्र पूरानै हो ।

०७९ को निर्वाचनमा भने थापा मकवानपुरबाट प्रतिष्पर्धामा उत्रिएका थिए । तर, उनी राप्रपाका नेता दिपकबहादुर सिंहसँग पराजित भएका थिए । थापा भने एमालेको सूर्य चिन्ह लिएर मैदानमा उत्रिएका थिए । राजसंस्थाको वकालत गर्ने थापा एमालेको चुनाव चिन्हबाट मैदानमा उत्रिँदा उनको निकै आलोचनासमेत भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला क्रिकेटकी पूर्व उपकप्तान ममता थापा नाइस अवार्डबाट सम्मानित
२०८३ श्रावण २०, बुधबार
त्रिवि अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त
२०८३ श्रावण २०, बुधबार
राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने
२०८३ श्रावण २०, बुधबार
प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल
२०८३ श्रावण २०, बुधबार
नेपालले एक दिवसीय विश्वकप छनोटका लागि प्लेअफ चरणदेखि नै खेल्नुपर्ने
२०८३ श्रावण २०, बुधबार
एनटिभी उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश
२०८३ श्रावण २०, बुधबार
नेपाल ओलम्पिक कमिटीद्वारा समसुद्दिनको विदाइ
२०८३ श्रावण २०, बुधबार