जेठ १०, २०८३ आइतबार May 24, 2026

प्रतिनिधिसभामा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय

सभामुखको दलीय भूमिकाका बारेमा पनि गम्भीर छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रतिनिधिसभा विरोधलाई विपक्षी दलहरूले निरन्तरता दिने भएका छन्। एमाले संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले उक्त निर्णय गरेको हो।
प्रधानमन्त्री बालेन्द्र शाहले सदनको उपेक्षा गरेको भन्दै विपक्षीहरू सदनमा विरोध प्रदर्शन गर्दै आएका छन्।

विपक्षी दलहरुको बैठकमा कांग्रेसका प्रमुख सचेतक बास्ना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाका प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए।

विपक्षीहरूको आवाजलाई दबाएर सदन अघि बढेकोमा उनीहरुले सरकार पक्षको आलोचना गरेका थिए । उनीहरुले सभामुखको दलीय भूमिकाका बारेमा पनि गम्भीर छलफल गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्न इरान सम्झौता घोषणाको तयारी – मार्को रुबियो
२०८३ जेठ १०, आइतबार
पाकिस्तान : बलुचिस्तान रेल विस्फोटमा २४ जनाको मृत्यु
२०८३ जेठ १०, आइतबार
प्रतिनिधिसभामा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय
२०८३ जेठ १०, आइतबार
काभा महिला भलिबल च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा
२०८३ जेठ १०, आइतबार
हुम्ला-बाजुरा सीमा तनावपछि गृह मन्त्रालयद्वारा छानबिन टोली गठन
२०८३ जेठ १०, आइतबार
नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
२०८३ जेठ १०, आइतबार
काँग्रेसले बोलायो नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक
२०८३ जेठ १०, आइतबार