श्रावण १९, २०८३ मंगलबार August 4, 2026

नेपाल महिला सङ्घको केन्द्रीय कार्य समितिमा ७० जना सदस्य मनोनित

पार्टी सभापतिसँगको परामर्शमा सो सदस्यहरु नियुक्त गरी समितिलाई पूर्णता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ १२ गते । नेपाली कांग्रेस निकट नेपाल महिला सङ्घको केन्द्रीय कार्य समितिमा ७० जना सदस्य मनोनित हुनुभएको छ ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम २०८३ वैशाख २५ गतेका दिन कार्यादेशसहित महिला सङ्घको अध्यक्षमा मीना कुमारी खरेल नियुक्त हुनुभएको थियो ।

अध्यक्ष खरेलले प्राप्त कार्यादेश अनुरुप पार्टी सभापतिसँगको परामर्शमा सो सदस्यहरु नियुक्त गरी समितिलाई पूर्णता दिइएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार