श्रावण १९, २०८३ मंगलबार August 4, 2026

अनिल झा नेतृत्वको सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित

पार्टी सभापति गगन थापा र सद्भावना पार्टीका अध्यक्ष अनिल झाबीच हस्ताक्षर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ । आइतबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रम गरी पार्टी सभापति गगन थापा र सद्भावना पार्टीका अध्यक्ष अनिल झाबीच हस्ताक्षर भएको हो ।

झा यसअघि फागुन २१ गतेको निर्वाचनमा रौतहट १ मा नेपाली कांग्रेसको तर्फबाटै उम्मेदवार बनेका थिए । समायोजन सहमति कार्यक्रममा सभापति थापा, झा, कांग्रेस महामन्त्री प्रदीप पौडेललगायत नेताहरूको उपस्थिति थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार