श्रावण १९, २०८३ मंगलबार August 4, 2026

सरकार निगरानीका लागि कांग्रेसले बनायो छाया सरकार (सूचीसहित)

कांग्रेसले छाया सरकारमार्फत मन्त्रालयगत जिम्मेवारी बाँड्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ – नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेको नेतृत्वमा ‘छाया सरकार’ गठन गरेको छ । कांग्रेस संसदीय दलको बैठकले सरकारका कामकारबाहीको निगरानी, समीक्षा तथा प्रभावकारी प्रतिपक्षी भूमिकालाई सशक्त बनाउन छाया सरकार गठन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले यसअघि पनि प्रतिपक्षमा रहँदा छाया सरकारको अभ्यास गर्दै आएको थियो । पछिल्लो निर्णयअनुसार विभिन्न मन्त्रालयको जिम्मेवारी कांग्रेसका सांसद तथा नेताहरूलाई बाँडफाँट गरिएको छ ।

कसलाई कुन मन्त्रालय ? हेर्नुहाेस् 

छाया सरकार प्रमुख  : भिष्मराज आङ्देम्बे

गृह  : प्रकाश सिंह कार्की

अर्थ  :  नरेन्द्रकुमार केरुङ

परराष्ट्र  : सुनिलबहादुर थापा

पूर्वाधार, विकास  : मोहन आचार्य

शिक्षा तथा खेलकुद : डा. फिर्दोस आलम

स्वास्थ्य तथा खाद्य स्वच्छता :  डा. चन्द्रमोहन यादव

उद्योग, वाणिज्य तथा आपूर्ति  :  विष्णुबहादुर खड्का

कृषि, वन तथा पर्यावरण  :  डा. प्रमिलाकुमारी गच्छदार

कानुन, न्याय तथा संसदीय  : खम्बबहादुर खाती

रक्षा : खड्ग शाही

सूचना तथा सञ्चार : मनमाया विश्वकर्मा

युवा, श्रम तथा रोजगार  : गीता गुरुङ

विज्ञान, प्रविधि तथा नवप्रवर्तन : सन्दिप राना

ऊर्जा, जलस्रोत तथा सिँचाइ : सन्तोष सुब्बा

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा : डा. गंगालक्ष्मी अवाल

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन : जनकराज गिरी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  : योगेश गौचन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार