बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अन्ततः रिहा भए विप्लवका गोरखा ईन्चार्ज र सेक्रेटरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सर्वोच्च अदालतले प्रतिबन्धित नेकपा विप्लव पार्टीका गोरखा जिल्ला ईन्चार्ज र सेक्रेटरीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय विश्वम्भर प्रसाद श्रेष्ठ र मनोज कुमार शर्माको संयुक्त इजलासले विप्लवका गोरखा ईन्चार्ज र सेक्रेटरीलाई बुधबार साँझ ५ बजे थुनामुक्त गर्ने आदेश दिएको हो ।

रिहा हुनेमा गोरखाका जिल्ला ईन्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिलदेव भट्ट रहेका छन् । उनीहरूलाई प्रहरीले संगठित अपराधको अभियोग गत बैशाखमा गोरखाबाट नियन्त्रणमा लिएको  थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार