असार ५, २०८३ शुक्रबार June 19, 2026

रास्वपाको महाधिवेशनमा सहभागी नहुने हर्क साम्पाङको घोषणा

बालेनको सीमा अभिव्यक्तिप्रति रास्वपाको धारणा नआएको कारण...

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशनमा सहभागी नहुने बताएका छन् ।

रास्वपाले आफूलाई निम्ता दिएको भएपनि प्रधानमन्त्री बालेन शाहले सीमाबारे दिएको अभिव्यक्तिबारे पार्टीको धारणा नआएकाले उपस्थित नहुने बताएका हुन् ।

उनले भनेका छन्, रास्वपाले आफ्नो अधिवेशनमा मलाई निम्तो दिएको छ ! मलाई थाहा छ यो शिष्टाचार रवी जी को हो ! प्रधानमन्त्रीले सीमा बारे बोलेको प्रति पार्टीको धारणा आएको भए मलाई नि सजिलो हुनेथ्यो ! आएन ! म उपस्थित बन्न सक्दिन है !

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
आजको मौसम : यी ठाउँमा वर्षा र हिमपातको सम्भावना
२०८३ असार ५, शुक्रबार
सरकारको नयाँ सुविधा: राष्ट्रिय परिचयपत्र अब घरमै डाउनलोड गर्न सकिने
२०८३ असार ५, शुक्रबार
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
२०८३ असार ५, शुक्रबार
कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर
२०८३ असार ५, शुक्रबार
रास्वपाको महाधिवेशनमा सहभागी नहुने हर्क साम्पाङको घोषणा
२०८३ असार ५, शुक्रबार
राष्ट्र बैंकले आज (शुक्रबार) कति तोक्यो विदेशी मुद्राको विनिमयदर
२०८३ असार ५, शुक्रबार