भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

काँग्रेस सभापति भेट्न पुगे अमेरिकि राजदुत  

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदुत र्‍याण्डी बेरि बीच भेटवार्ता भएको छ।

सभापति देउवाको बुढानिलकण्ठ स्थित निवासमा भएको भेटमा नेपाल-अमेरिका सम्वन्धलाई थप मजवुत बनाउने र दुई देशबीचको दशकौदेखिको विकास साझेदारी अझ प्रभावकारी रुपमा अघि बढाउने लगायत आपसी हितका विषमया छलफल भएको देउवाको निजी सचिवालयले जनाएको छ ।

सभापति शेरबहादुर देउवा भेट्न राजदुत बेरी बिहिबार बुढानिलकण्ठ स्थित देउवा निवाश पुगेका थिए । राजदुत बेरी बिहिबार बिहान मात्रै नेकपाका विदेश विभाग प्रमुख माधब कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार