असोज १३, २०८३ मंगलबार September 29, 2026

चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि बिएस्सी सिएसआइटीको आवेदन फारम खुल‍‍‍‍‍ा (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले परिक्षा फारम खुला गरेको जनाएको छ ।

परीक्षा शाखा बल्खुद्धारा बुधबार जारी गरिएको सुचनामा स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय प्रथम वर्ष दोस्रो सत्र २०७५ को परीक्षा फारम आगामी कार्तिक २१ गतेसम्म आवेदन फाराम भर्न भनिएको छ ।

सेमेस्टर परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन गरिने चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि बिएस्सी (सिएसआइटी) प्रथम वर्ष दोस्रो सत्र २०७५ नियमित तथा सोही शस्त्रको सोभन्दा अगाडिको आंशिक परीक्षा मिति २०७६ साल ७ महिना २१ गतेदेखि सञ्चालन हुने भएको भन्दै अविलम्ब फाराम भर्न बल्खुले उक्त सूचना प्रकाशित गरेको जनाएको छ । डीनको कार्यालयले जारी गरेको सूचना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार