असार १३, २०८३ शनिबार June 27, 2026

ज्ञानेन्द्र शाहीमाथी हमला गर्नेको नामसहित मानवअधिकार आयोगमा उजुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा अध्यक्ष प्रचण्ड, पर्यटनमन्त्री योगेश भट्टराई, मेयर रेणु दाहाल र चितवनका एसपी दान बहादुर मल्ल बिरूद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता भएको छ ।

शनिवार चितवनको चौबिसकोठीमा ज्ञानेन्द्र शाहीमाथी सांघातिक आक्रमण हुनुमा नेकपा अध्यक्ष प्रचण्ड, पर्यटनमन्त्री योगेश भट्टराई, मेयर रेणु दाहाल र चितवनका एसपी दान बहादुर मल्ल मुख्य जिम्मेवार  भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गरेको हो ।

नेपालका लागि नेपाली अभियानका संयोजक अधिवक्ता डा. सुरेन्द्र भण्डारीको नेतृत्वमा गएको टोलीले आईतबार पूल्चोक हरिहरभबन स्थित राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक मुरारी प्रसाद खरेल समक्ष लिखित उजुरी दर्ता गरेका थिए ।

नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथी शनिवार चितवनको चौबिसकोठीमा सांघातिक हमला भएको थियो । शाहीको ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुर्गम हुम्लामै जटिल शल्यक्रिया सफल, विशेषज्ञ टोलीले बढायो स्वास्थ्य सेवामा विश्वास
२०८३ असार १३, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ असार १३, शनिबार
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
रास्वपा सहमहामन्त्रीमा शाह, ढकाल र डाँगी विजयी
२०८३ असार १२, शुक्रबार