असोज १३, २०८३ मंगलबार September 29, 2026

घरायसी झगडाका कारण आफ्नै छोराले गरे बाबुको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः काभ्रेको नमोबुद्दमा घरायसी झगडाका कारण आफ्नै छोराले बाबुको हत्या गरेका छन् ।

काभ्रेको नमोबुद्द नगरपालिका-२ सल्लेनीमा १८ वर्षिय छोरा विजय तामाङ्गले पिक प्रहार गर्दा ४२ वर्षीय बाबु टेकबहादुर तामाङ्गको मृत्यु भएको हो ।

घरायसी विवादका कारण झगडा हुँदा छोरा बिजयले शुक्रबार राती बाबुलाइ पिक प्रहार गरेपछि गम्भिर घाईते भएका टेकबहादुर तामाङ्गको धुलिखेल अस्पतालमा उपचारको क्रममा शुक्रबार राती मृत्यु भएको थियो ।

प्रहरीले घटनामा संलग्न मृतकका छोरा विजय तामाङलाई शुक्रबार रातिनै पक्राउ गरी थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयमा राखेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार