भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

डा. जगदीश अग्रवालमाथि कालोमोसो दल्ने विजय थापा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. जगदिश अग्रवाललाई कालोमोसो दल्ने विजय थापालाई प्रहरीले पक्राउ गरेको छ ।

डा. अग्रवाललाई त्रिवि शिक्षण अस्पताल भित्र आफ्नै कार्यकक्षमा भदौ २९ गते कालोमोसो दलेको आरोपमा मंगलबार साँझ उनलाइ महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै पटकपटक अनसन बस्दै आएका डा गोविन्द केसीविरुद्ध अनसन बस्ने कागेश्वरी मनहरा १ का २८ बर्षिय विजय थापा हुन् ।

कालोमोसो दलेपछि फरार रहेका थापा मंगलबार महाराजगंज क्षेत्रबाट पक्राउ परेको वृत्तका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले पुष्टी गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार