जेठ ३०, २०८३ शनिबार June 13, 2026

साग फुटबलमा भुटानविरुद्ध नेपालको शानदार जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १३ औं साग फुटबलमा नेपाली टोलीले भुटानविरुद्ध शानदार जित हात पारेको छ।

मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले भुटानमाथि ४–० को जित निकालेको हो।

घरेलु मैदानमा नेपालले भुटानमाथि खेलको सुरुवाती पाँचौ मिनेटमै सुरुवाती अग्रता लिएको थियो।

खेलको ५ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले नेपाललाई सुरुवाती अग्रता दिलाउँदा उनले नै खेलको ५० औं मिनेटमा दोस्रो गोल गरेका थिए।

त्यसपछि खेलको ६६औं मिनेटमा अभिशेष रिजालले हेडरमार्फत तेस्रो गोल गर्दा खेलको ७६ औं मिनेटमा डिफेन्डर मिक्चेन तामाङले फ्रि–किकमार्फत् आकर्षक गोल गर्दै नेपाललाई ४ गोलको अग्रता दिलाएका थिए।

यस जितसँगै नेपालले ३ अंक बटुलेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
२०८३ जेठ २९, शुक्रबार
घट्दो विद्यार्थी संख्या रघुगंगाको मुख्य शैक्षिक चुनौति
२०८३ जेठ २९, शुक्रबार
नेपाल प्रहरीका चार जना डीआईजीहरुको सरुवा
२०८३ जेठ २९, शुक्रबार
काभ्रे बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त
२०८३ जेठ २९, शुक्रबार
केन विलियम्सनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
२०८३ जेठ २९, शुक्रबार
रास्वपा संयम र अनुशासित हुनुपर्छ : महामन्त्री बुर्लाकोटी
२०८३ जेठ २९, शुक्रबार
विपद् व्यवस्थापनलाई प्रभावकारी तुल्याउन राजनीतिक नेतृत्वमा सुझबुझ हुनुपर्छ : सभापति थापा
२०८३ जेठ २९, शुक्रबार