श्रावण १२, २०८१ शनिबार July 27, 2024

१३९ विगाहा गुठी जग्गा व्यक्तिले प्रयोग गरेको तथ्य फेला : मन्त्री अर्याल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठीको १३९ विगाहा जग्गा व्यक्तिले प्रयोग गरेको तथ्य फेला परेको बताएकी छन् । ‘मैले एउटा अभिलेख हेर्दा १३९ विगाहा जग्गा व्यक्तिले प्रयोग गरिरहेको पत्ता लगाएकी छु,’ गुठीयारहरूसँगको छलफलमा उनले भनिन्, ‘पत्ता नलागेको अतिक्रमण त कति छ कति ?’

कुन गुठीको जग्गा, कुन व्यक्तिले, कसरी प्रयोग गरिरहेको छ भन्नेचाहिँ मन्त्री अर्यालले खुलाइनन् । जताततै मोही खडा गरेर गुठीको जग्गा बेच्ने काम नरोकिएको उनको भनाइ थियो ।

‘मन्त्रालयको सबैभन्दा ठूलो चिन्ता गुठीको जग्गा अतिक्रमण भइरहेकोमा छ,’ उनले भनिन्, ‘दुःखको कुरा के छ भने आज पनि अतिक्रमण जारी छ ।’

गुठी जग्गा संरक्षणको प्रमुख जिम्मेवारी गुठी संस्थानको हो । ७० वटा जिल्लामा जग्गा भए पनि संस्थानले संरक्षण गर्न सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार