भाद्र ११, २०८३ बिहिबार August 27, 2026

कांग्रेस पदाधिकारी बैठक सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बेलुका पधादिकारी बैठक सुरु भएको पार्टी कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन।

बिहीबार बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकमा अगाडि सारिने एजेण्डा तय गर्नका लागि बैठक बसेको छ।

केन्द्रीय कार्यसमितिकै बैठकमा उचनिर्वाचनको समीक्षा, म्याद सकिएका भातृसंघको अधिवेशन, नेपाल विद्यार्थी संघको नेतृत्वको विषयमा छलफल हुने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्री गुरुङ नुवाकोटमा, राहत तथा उद्धारको स्थलगत निरीक्षण
२०८३ भाद्र ११, बिहिबार
रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग
२०८३ भाद्र ११, बिहिबार
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग
२०८३ भाद्र ११, बिहिबार
टप एन्ड टी–२० सिरिज : हैदरावादसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ११, बिहिबार
वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष
२०८३ भाद्र ११, बिहिबार
कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त
२०८३ भाद्र ११, बिहिबार
कर्णाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले भोटेकोशी बाढीपीडितलाई रु. दुई लाख २५ हजार सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार