कार्तिक ११, २०८३ बुधबार October 28, 2026

ऋषिराजको चलचित्र ‘चुरिफुरी’ पौष ९ गतेबाट रिलिज हुने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘चुरिफुरी’ पौष ९ गतेबाट रिलिज हुने भएको छ ।

यो चलचित्र ऋषिराज आचार्यको निर्देशनमा बनेको छ । कोरोनाका कारण थिलोथिलो भएको चलचित्र क्षेत्रलाई अगाडि बढाउन सबै जना मिलेर अगाडि बढ्नुपर्ने उनले बताए । दाङमा आयोजना भएको कार्यक्रममाउनले कोरोनाका कारण दिक्क भएका दर्शकलाई यो चलचित्रले फ्रेस बनाउने बताएका छन् ।

यस चलचित्रमा अभिषेक श्रेष्ठ, रविन्द्र झा, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्रचार्य लगायतको मुख्य भूमिका रहेको बताइएको छ ।

यो चलचित्रमा दिपक शर्माको संगीत तथा राहुले राइको छायांकन रहेको छ । चलचित्रलाई नविन निरौलाको सम्पादन गरेका छन्। निर्देशक आचार्य र रिना ढकाल निर्माता रहेका छन् । यस्तै विमला भुसाल, राजेन्द्र खाती, शिव थापा सह–निर्माताको रुपमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार
नेपाली सेनाको सैनिक हवाई सेवाले पूरा गर्‍यो दुई लाख उडान घण्टा
२०८३ कार्तिक ११, बुधबार