कार्तिक ११, २०८३ बुधबार October 28, 2026

बलिउड फिल्म ‘उचाइँ’ को छायांकन सकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बलिउड फिल्म ‘उचाइँ’को नेपालमा छायांकन सकिएको छ । ४० दिनको सेड्युलसहित नेपाल आएका कलाकारको टोलीले मौसमले राम्रो साथ दिएकोले २५ दिनमै नेपालमा छायांकन प्याकअप गरेका हुन् ।

बुधबार नै मनाङबाट कलाकारको टोली छायांकन सकेर कलाकार र प्राविधिकको टोली काठमाडौं आइसकेको छ । भारतबाट १२५ जनाको कलाकाहरुको टोलीसहित निर्देशक सुरज बडजात्या नेपाल आएका थिए ।

अनुपम खेर, बोमन इरानी परिणिती चोपडा, सारिका हसन लगायतका कलाकारहरु नेपाल आएका थिए । फिल्ममा परिमता राणासहित केही नेपाली कलाकारहरुले पनि अभिनय गर्ने अवसर पाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार
नेपाली सेनाको सैनिक हवाई सेवाले पूरा गर्‍यो दुई लाख उडान घण्टा
२०८३ कार्तिक ११, बुधबार