कार्तिक ११, २०८३ बुधबार October 28, 2026

राजेश पायलको ‘सुनन म माया गर्छु’ सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रशिद्ध गायक राजेशपायल राई र सङ्गीता रनपहेलीको दमदार आवाजमा गीतकार टीका चाम्लिङको मिठासपूर्ण शब्द रचना र राजेश पायल राईको सुमधुर सङ्गीत रहेको गीत ‘सुन न म तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ ।

उक्त गीतमा राजु कार्कीको सङ्गीत संयोजन रहेको छ भने गीतको अडियो किङ स्टुडियोमा स्वराङ्कन गरिएको हो ।

जस्केलो क्रियसनको प्रोडक्सन रहेको गीतको स्टुडियो भिडियो आदिम आवाज अनलाइन टिभीको अफिसियल च्यानल मार्फत् माझ सार्वजनिक भएको छ ।

नेपाली गीत–सङ्गीत आकाशमा बेग्लै रङ बोकेर आफ्नै क्षिजित उन्मुख गीतका शब्दहरू अत्यन्तै शालीन, प्रणयी र अर्थपूर्ण रहेका छन् भने शब्दलाई सुहाउने सङ्गीत र दमदार आवाज भिडियोको बलियो पक्ष भएर आएको छ । यसकारण यो भिडियो दर्शकको रूचिमा पर्न सफल हुने देखिन्छ । न्यूजअभियान

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार
नेपाली सेनाको सैनिक हवाई सेवाले पूरा गर्‍यो दुई लाख उडान घण्टा
२०८३ कार्तिक ११, बुधबार