श्रावण १४, २०८३ बिहिबार July 30, 2026

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को पनि प्रदर्शन मिति तोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली चलचित्रहरुको धमाधम प्रदर्शन मिति तोक्न थालिएको छ। यस्तै चलचित्र ‘सम्हालिन्छ कहिले मन’को पनि प्रदर्शन मिति तोकिएको छ ।

निर्माणपक्षका अनुसार चलचित्र ‘सम्हालिन्छ कहिले मन’ आगामी फागुन २७ गते रिलिज हुने छ । यो चलचित्रमा अभिनेता आकाश श्रेष्ठ, सोनम तोप्देन र अभिनेत्री पूजा शर्मा को प्रमुख भूमिका रहेको छ ।

यो चलचित्रमा निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् भने एबी इन्टरनेशनलको ब्यानरमा अमित बस्नेतले निर्माण गरेका छन् ।

निर्देशक थापाले आफ्नो अर्को ‘म यस्तो गाउँछु २’ माघ १९ गते रिलिज गर्ने घोषणा गरिसकेका छन् ।-न्यूज२४

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालमा सर्प दंशका बिरामीको मृत्यु शून्य
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाको जिम्मेवारी लिन सरकार तयार छ ? : पदमा अर्याल
२०८३ श्रावण १४, बिहिबार
सुनसरी घटनाबारे संसदमा जानकारी दिन कांग्रेसको माग
२०८३ श्रावण १४, बिहिबार
लुम्बिनीमा मन्त्रालय कटौती, ९ मन्त्रालयबाटै प्रदेश सरकार चल्ने
२०८३ श्रावण १४, बिहिबार
शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी : थप ५६ जनाले पाए रकम
२०८३ श्रावण १४, बिहिबार
संयुक्त राष्ट्रसङ्घद्वारा कङ्गोमा इबोला प्रकोप नियन्त्रण गर्न बलियो प्रतिक्रिया प्रणाली निर्माण गर्न आग्रह
२०८३ श्रावण १४, बिहिबार
सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी
२०८३ श्रावण १४, बिहिबार