काठमाण्डौंः गायक तथा मोडल दुर्गेश थापा र रेश्मा केसी अभिनित नयाँ गीत ‘पिरती लाम भन्छे मलाई’ सार्वजनिक भएको छ । गायिका समिक्षा अधिकारी र गायक दीपक ढकालको स्वर रहेको गीतमा वीरेन्द्र ढकालको शब्द र गोविन्द पंगेनीको संगीत छ ।
शिव विकले निर्देशन गरेको भिडियोमा दुर्गेश र रेश्माको जोडी बाँधिएको छ । भिडियोमा दुर्गेश र रेश्माले आकर्षक अभिनय गरेकी छन् । भिडियोमा अजय रेग्मीको छायाँकन तथा पदम सुवेदीको सम्पादन छ ।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया