कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

सोहेल र सीमा अलग्गिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बलिउड अभिनेता सोहेल खान र उनकी पत्नी सीमा सजदेह अलग्गिने भएका छन् । विवाहको २४ वर्षपछि उनीहरुले अलग्गिने निर्णय लिएका हुन् । सीमा फेसन डिजाइनर हुन् । सोहेलसँग अलग्गिने विषयमा उनले पहिलोपटक मुख खोलेकी छन् ।

सोहेल र सीमाको पहिलो भेट सन् १९९८ मा फिल्म ‘प्यार किया तो डरना क्या’ को सेटमा भएको थियो । यसपछि दुवैले भागेर विवाह गरेका थिए । उनीहरुको निर्वान र योहान नामका दुई छोरा छन् ।

डिभोर्सको निवेदन दिनुअघि दुवैजना केही समयदेखि अलग्ग बस्थे । ‘मलाई जीवनमा अझै अगाडि बढ्नु थियो । त्यसकारण यो निर्णय लिएकी हुँ ।  मेरो भाई र बहिनी सबैलाई मेरो निर्णयबारे थाहा छ’, उनले भनेकी छन् ।

आफ्नो परिवारले आफ्नो कुरालाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्ने उनको बुझाई छ । उनले आफूले धेरै नकारात्मक कुरा छोडेको जनाउँदै आफू जीवनको चिन्ता नगर्ने स्थानमा पुगिसकेको दाबी गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा पनि आफ्नो नाम परिवर्तन गरेकी छन् । उनले सीमा किरण सजदेहा लेखेकी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चक्रवात ‘अर्नब’को प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी
२०८३ कार्तिक १२, बिहिबार
आजको राशिफल पढ्नुहोस् : कुन राशिका लागि दिन अनुकूल, कुनका लागि चुनौतीपूर्ण ?
२०८३ कार्तिक १२, बिहिबार
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार