भाद्र २१, २०८३ आइतबार September 6, 2026

परराष्ट्रमन्त्री खड्का र चान्सुबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपालको चारदिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालका परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन् । होटल सोल्टीमा परराष्ट्रमन्त्री खड्का र चान्सुबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशबीचको आपसी चासोका विषयमा कुराकानी भएको छ ।

मंगलबार नै चान्सु नेतृत्वको चिनिया टोलीले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँँग भेटवार्ता गरेका थिए ।

काठमाडौं आएलगत्तै सोमबार नै उनले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए । सभामुख सापकोटाको निमन्त्रणमा आएका उनी बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एकदिवसीय शृङ्खला : न्युजिल्यान्ड ‘ए’ सँग नेपाल दुई विकेटले पराजित
२०८३ भाद्र २१, आइतबार
बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा
२०८३ भाद्र २१, आइतबार
रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा
२०८३ भाद्र २१, आइतबार
इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो
२०८३ भाद्र २१, आइतबार
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा
२०८३ भाद्र २१, आइतबार
बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु
२०८३ भाद्र २१, आइतबार
सुन तोलामा ३ हजार १ सय र चाँदी ४० रुपैयाँले घट्यो
२०८३ भाद्र २१, आइतबार