मंसिर २२, २०८० शुक्रबार December 8, 2023

फिल्म ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फिल्म ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक भएको छ। आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्मको टिजर १ मिनेट १५ सेकेन्डको छ। जसमा प्रेम र द्वन्द्व देख्न सकिन्छ।

‘चकलेटी हिरो’का छवि बनाएका आर्यन फिल्ममा एक्सन अवतारमा देखिनेछन्। टिजरमा अभिनेत्री उपासनासँगै नरेश भट्टराईलगायत कलाकार पनि टिजरमा अटाएका छन् ।

‘डिसेम्बर फल्स’ बाट आर्यन लामो समयपछि पर्दामा फर्किदैछन्। प्रवीण झाको निर्देशन रहेको फिल्म पुस १५ मा प्रदर्शनमा आउनेछ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार