वैशाख १३, २०८१ बिहिबार April 25, 2024

‘भो आँशु नझार’को भिडियो सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भेट भयो सोल्टिनीसँग, चाइनेजोलगायतका गीतकार नारायण कँडेलको अभिनय रहेको नयाँ गीत ‘भो आँशु नझार’को भिडियो सार्वजनिक भएको छ । बेलायतको रेडिङमा करिब २ दशकदेखि परिवारसहित बस्दै आएका कँडेलकी पत्नि गंगा घिमिरे कँडेल पनि अभिनयमा रुची राख्छिन् ।

नारायण र गंगाको लामो समयदेखिको अभिनय गर्ने इच्छा ‘भो आँशु नझार’ले पूरा गरिदिएको छ । दशैँ तिहारको मौकामा नेपाल आएको अवसर पारेर यो जोडीले अभिनय गरेको ‘भो आँशु नझार’ हालै रिलिज गरिएको हो ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया