श्रावण १८, २०८३ सोमबार August 3, 2026

अभिनेता सलोन बस्नेत वैवाहिक बन्धनमा बाँधिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अभिनेता सलोन बस्नेत करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिएका छन ।

सोमबार चन्द्रागिरि रिसोर्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनको विवाह भएको हो ।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनिहरु आज वैवाहिक बन्धनमा बाँधिएका हुन । अभिनेता सलोनले हाेस्टेल, गाजलु लगायत फिल्ममा अभिनय गरेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया