श्रावण १८, २०८३ सोमबार August 3, 2026

गायिका रेश्मा पुनको ’मालिङ्गो काटी’ सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायिका रेश्मा पुन को आवाजमा रहेको ’मालिङ्गो काटी ’ गीतको भिडियो लिम्दुमी क्रियसनको युटुव मार्फत सार्वजनिक भएको छ ।

मौलिक परिवेशमा आधारित मौलिक सिर्जनामा कलम चलाइरहेकी डा. सु माया राईको शब्द तथा डि आर अटुको संगीत तथा राजु कार्कीको एरेन्जमा गीत तयार गरिएको छ ।

ग्रामिण परिवेशमा रहेका मायालु जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ ।

भुपेन्द्र तुम्बाहाम्फे लिम्बुको छायाँकन, अनिल रानाको सम्पादन तथा दिनेश माङमुको कोरियाग्राफी तथा निर्देशनमा भिडियो तयार गरिएको छ ।

मौलिक सिर्जनामा आधारित गीतमा बेदना राई, प्रयास दिप राई र प्रकाश लिम्बुको अभिनय रहेको छ  ।

भिडियोमा हेर्नुहोस्ः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया