काठमाडौंः गायक तथा सङ्गीतकार राज सागरसँगको सहकार्यमा गीतकार डब्बु क्षत्रीले नयाँ गीत ‘दूर सागर’ गीतको भिडियो ल्याउनु भएको छ । गीत बुढासुब्बा डिजिटलबाट रिलिज भएको हो ।
गीतमा सङ्गीत र स्वर राज सागरको रहेको छ । भ्वाइस अफ नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई दीप घतानीले रेकर्ड तथा मिक्सिङ गर्नुभएको हो । गीतमा साहस शाक्यको सङ्गीत संयोजन रहेको छ।
गीतमा गायिका तथा मोडल सरिता भारती, मिलन दाहाल, सृष्टि कडरिया, आकाश दाहाल र निश्चल विक्रम पौडेलले अभिनय रहेको छ।
भिडियोमा हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया