कार्तिक १५, २०८३ आइतबार November 1, 2026

‘वार ड्रामा’ फिल्म ‘गोर्खा वारियर्स’को टिजर सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः मिलन चाम्सले निर्देशन गर्नुभएको ‘वार ड्रामा’ फिल्म ‘गोर्खा वारियर्स’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेट लामो टिजरले सन् १९४९ मा बेलायती उपनिवेश रहेको मलाय टापुमा गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरेको छ ।

टिजरमा विजय लामा, रितेश चाम्स, रेविका गुरुङ, रियर राई लगायत कलाकार फिचर्ड छन् । सन् २०२३ मा विश्वव्यापी रिलिज हुने फिल्मको वर्ल्ड प्रिमियर भने जुन महिनामा लण्डनमा आयोजना हुने बताइएको छ ।

सुस्मिता वाइबा र सुमन राईमने निर्माणमा बनेको फिल्म चाम्स इन्टरटेनमेन्ट र लण्ड सिने आईको ब्यानरमा बनेको हो ।

भिडियोमा हेर्नुहोस्ः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : जनकपुरद्वारा पोखरासामु १४८ रनको लक्ष्य प्रस्तुत
२०८३ कार्तिक १५, आइतबार
प्रधानमन्त्री शाहको चेतावनीपूर्ण अभिव्यक्ति : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’
२०८३ कार्तिक १५, आइतबार
देशभर ४३ विपद्का घटना, १३ जना घाइते
२०८३ कार्तिक १५, आइतबार
कोशी प्रदेश प्रमुख खापुङको कार्यकाल पूरा, मुख्यमन्त्रीसँग गरे विदाइ भेट
२०८३ कार्तिक १५, आइतबार
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
२०८३ कार्तिक १५, आइतबार
इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प
२०८३ कार्तिक १५, आइतबार
‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’
२०८३ कार्तिक १५, आइतबार