माघ १३, २०७९ शुक्रबार January 27, 2023

अभिनेता पर्सीमाथि यौन शोषणको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेटफ्लिक्सको प्रख्यात वेब सिरिज ‘वेडनेसडे’ दर्शकमाझ लोकप्रिय सिरिज हो । यो सिरिज नेटफ्लिक्सको हालसम्मकै सर्वाधिक सफल सिरिजमा पर्दछ । सिरिजमा जेवियर चरित्रमा अभिनय गर्ने कलाकार पर्सी हायन्स ह्वाइटमाथि यौन शोषणको आरोप लागेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले पर्सीलाई सिरिजबाट हटाउन माग गरेका छन् । २१ वर्षे यी अभिनेतामाथि उनको हाइस्कुलका महिलाहरूले यौन शोषणको आरोप लगाएकी छन् । ती महिलाले सामाजिक सञ्जालमार्फत आरोप लगाएकी हुन् ।

Wednesday' Star Percy Hynes White Accused of Sexual Assault by Multiple  Women | The Mary Sue

फाइल तश्वीर

महिलाहरूले पर्सीसँगै उनको साथीमाथि पनि आरोप लगाएका छन् । ‘पर्सी र उनको साथीहरू आफूलाई हट लाग्ने महिलाहरुलाई भेट्न बोलाउँथे । उनीहरु महिलालाई लागुऔषध दिएर यौन शोषण गर्ने चाहना राख्थे । उनीहरुले यौन शोषणसँगै गाली गलोज र तस्वीरहरु अनलाइनमा पठाउने काम पनि गर्थे’, महिलाहरुको आरोप छ ।

महिलाहरुको आरोपपछि पर्सीलाई सिरिजबाट हटाउन सामाजिक सञ्जालमा माग बढ्दो छ । पर्सीको अभिनयलाई मनपराएका दर्शकले पनि उनलाई सिरिजबाट हटाउनुपर्ने माग राखेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर
२०७९ माघ १३, शुक्रबार
माओवादीको निर्णय- राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
२०७९ माघ १३, शुक्रबार
रवि लामिछानेविरुद्ध मुद्दाको फैसला आजै, सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा
२०७९ माघ १३, शुक्रबार
२४ घण्टामा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टी
२०७९ माघ १३, शुक्रबार
पठानले राखेका यी १० रेकर्ड
२०७९ माघ १३, शुक्रबार
गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकियो – मुद्दाको आदेश आँउदै
२०७९ माघ १३, शुक्रबार
सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नैनसिंह महर
२०७९ माघ १३, शुक्रबार