श्रावण १८, २०८३ सोमबार August 3, 2026

बबिताको ‘पर्खी बसेँ’ म्युजिक भिडियो सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निर्देशक बबिता श्रेष्ठको ‘पर्खी बसेँ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अदिप घले बम्जनको शब्द, सङ्गीत रहेको गीतमा आदेश गुर्मछानको स्वर रहेको छ भने छायाङ्कन नरेश ऐरले गर्नुभएको छ। भिडियोमा मोडल अमन श्रेष्ठ र चाँदनी सिलियाको अभिनय देख्न सकिन्छ। भिडियोको निर्माण हरिबहादुर घलेले गर्नुभएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया