श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपाली बजारमा आउँदै ‘भिभो वाई३६’

नेपाली बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन 'भिभो वाई ३६' सार्वजनिक गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा भिभोले आफ्नो नयाँ स्मार्टफोन ‘भिभो वाई ३६’ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै वाई३६ चाँडै सार्वजनिक गर्न लागेकाे जानकारी दिएकाे छ ।

डिजिटल कन्टेन्ट क्रियटर र फेसनप्रति लक्षित फोनमा २.५डीको फ्ल्याट फ्रेम प्रयोग गरिएको छ । यो फोन मेटोर ब्ल्याक र भाइब्रेन्ट गोल्ड कलरमा उपलब्ध हुनेछ ।

यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । फोनमा स्न्यापड्रागन ६८० प्रोसेसर प्रयोग गरिएको छ । साथै फोनमा ४४ वाटको फ्ल्याशचार्ज सहितको ५००० एमएएचको ब्याट्री दिइएको छ ।

फोनको विषयमा थप जानकारी भने आउन बाँकी नै छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार