काठमाडौँ । कोरोना भाइरसको रोकथाम, नियन्त्र र उपचारका लागि तत्काल खर्च गर्न मिल्ने गरी सरकारले ६ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा। युवराज खतिवडाले बिहीबार संसदमा पेश गरेको बजेटमा उक्त व्यवस्था गरिएको बताएका हुन्।
यसका साथै सरकारले उच्च जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउने घोषणा गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया