असोज १२, २०८३ सोमबार September 28, 2026

रंगभेद बिरुद्धको आन्दोलनमा थ्री स्टारले ऐक्यबद्धता जनायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः ए डिभिजन फुटबल क्लब थ्री स्टारले विश्वभर चर्किएको रंगभेद बिरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । थ्री स्टारले सामाजिक सञ्जालमार्फत रंगभेदलाई रातो कार्ड लेख्दै विभेदबिरुद्धको विश्वब्यापी आन्दोलनमा ऐक्यबद्धता जनाएको हो ।

अमेरिकी नागरिक जर्ज फ्लोयडको प्रहरी दमनका कारण हत्या भएपछि विश्वब्यापी रुपमा रंगभेदबिरुद्धको अन्दोलन चर्किएको छ । युरोपका स्टार फुटबलर देखि विभिन्न क्लबहरुले आन्दोलनमा समर्थन गर्दै वर्ण र जातका आधारमा हुने विभेदको विरोध गरेका छन् ।

घरेलु फुटबलमा समेत अफ्रिकन देशका खेलाडीहरु पाहुना रुपमा खेल्न आउदा बेला बखत रंगभेदको बिषय उठ्ने गरेको छ । वर्णकै आधारमा उनीहरुले खेलाडी र दर्शकबाट विभेद खेप्नुपरिरहेको घटनाहरु सार्वजनिक भईरहन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा
२०८३ असोज १२, सोमबार
वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित
२०८३ असोज १२, सोमबार
सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै
२०८३ असोज १२, सोमबार
एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा
२०८३ असोज १२, सोमबार
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार