असोज १९, २०८३ सोमबार October 5, 2026

नाैं भिआइपी व्यापारी थुना मुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पाँच दिन अघि प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर जुवा खालबाट पक्राउ गरेका नाैं भिआइपी व्यापारी थुना मुक्त भएका छन् ।

विशाल ग्रुप एवं लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) का  संचालक अशोक अग्रवालसहित अन्य आठ जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले धरौटी लिएर शुक्रबार तारेखमा छोडेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डाैंले अग्रवाललाई ४० हजार र बाँकी ८ जनालाई जनही ३० हजारका दरले धरौटी लिएर छोडेको छ। उनीहरुलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले कमलादीको एक होटलबाट दुई लाख ७७ हजार सात सय २० रुपैयाँ नगद, एक सय ७९ वटा चिप्स  र जुवासहित पक्राउ गरेको थियो।

यसरी रिहा हुने व्यापारीहरुमा विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : तराईमा आंशिक बादल, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना
२०८३ असोज १९, सोमबार
पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री महावीर पुन
२०८३ असोज १९, सोमबार
राष्ट्र बैंकद्धारा आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १९, सोमबार
आज सोमबार, कस्तो रहला तपाँईको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १९, सोमबार
भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
२०८३ असोज १९, सोमबार
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज १८, आइतबार
‘समृद्धिका लागि तीन तहबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ’
२०८३ असोज १८, आइतबार