श्रावण ३१, २०८३ आइतबार August 16, 2026

मुलपानीमा मध्यरात जुवाखालबाट भाग्दा दुई जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  राजधानीको मुलपानीमा जुवा खालबाट भाग्न खोज्दा दुई जनाको मृत्यु भएको । शुक्रबार मध्येराति ठुलो संख्यामा मुलपानीमा जुवा खेलिरहेको जानकारी पाएपछि प्रहरीले छापा मार्न पुगेको थियो ।

प्रहरी पुगेर छापा मार्न खोज्दा प्रहरी आएको देखेर झ्यालबाट भाग्नेक्रममा दुई जना गम्भीर घाइते भएका थिए । घाइतेहरुलाई प्रहरीले नै भ्यानमा राखेर विएण्डबि अस्पताल पुर्याएको थियो ।

अस्पताल पु¥याएपछि डाक्टरले उनीहरुलाई मृत घोषित गरेकोप्रहरीले जनाएको छ । मृतक घोषणा गरिएका मध्ये ४३ वर्षीय सरोज घले रहेका छन् भनेअर्का एकको नाम खुल्न नसकेको बताइएको छ ।

प्रहरीका प्रमुख बसन्त लामाले २५ जनाकोसमुहले जुवा खेलिरहेको सूचना पाएपछि छापा मारेको जानकारी दिनुभयो । उहाले झ्यालबाट हामफाल्दा गम्भीर घाइते भएका उनीहरुको अस्पतालमा लैजादा मृत्यु भएको जानकारीदिनुभयो । भएपछि छापा मार्न जाँदा प्रहरीलाई देखेर भाग्दा दुई जनाएको छ ।

तल च्यानलगेट लगाएर तास खेलिरहेका उनीहरु प्रहरी आएको थाहापाएपछि भाग्न  खोजेका  थिए भनेप्रहरीले गेट खोलेर भित्र पेसको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार