वैशाख २४, २०८१ सोमबार May 6, 2024

नागरिक दैनिकका अध्यक्ष ज्ञवालीको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नागरिक दैनिकका अध्यक्ष हेमराज ज्ञवालीको निधन भएको छ । मुलुकका निजी क्षेत्रको पत्रकारिताको संस्थागत विकासमा महत्वपुर्ण योगदान पु¥याउनु भएका ज्ञवालीको ७९ वर्षको उमेरमा निधन भएको छ ।

हृदयघात भएपछि अस्पताल भर्ना गरिएका ज्ञवालीको शनिबार साँझ निधन भएको रिपब्लिका मिडियाले जनाएको छ । चिकित्सकहरुका अनुसार ज्ञवालीलाई माइन्ड अट्याक भएको थियो ।

विस १९९४ चैत्र रामनवमीका दिन जन्मिएका ज्ञवालीले मुलुकमा बहुदलीय व्यवस्था पश्चात निजी क्षेत्रको पत्रिका कान्तिपुर सुरु गर्नुभएको थियो ।

कान्तिपुरलाई निकै उचाईमा पु¥याउने ज्ञवालीले केही वर्ष अघि सो दैनिक छाडेर नागरिक दैनिक सञ्चालन गर्नुभएको थियो । उहा दुवै पज्ञिकाको संस्थापक अध्यक्ष हुनुहुन्छ । ज्ञवालीका श्रीमती र तीन छोरा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानी सैनिकको कारबाहीमा दश संदिग्ध अतिवादी मारिए
२०८१ वैशाख २४, सोमबार
निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतले खेलेको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल
२०८१ वैशाख २४, सोमबार
एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी
२०८१ वैशाख २४, सोमबार
माधव नेपालले बोलाए संसदीय दलको बैठक
२०८१ वैशाख २४, सोमबार
प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै सभामुख
२०८१ वैशाख २४, सोमबार
२५ लाख रुपैयाँभन्दा बढीको अवैध भारतीय सामान बरामद
२०८१ वैशाख २४, सोमबार
आजको मौसम : तीन वटा प्रदेशमा चट्याङ्ग सहित पानी पर्ने
२०८१ वैशाख २४, सोमबार