वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

विवादित बनेका मन्त्री स्थापित पदमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौँडा, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्ध अपशब्द प्रयोग गर्दै गालीगलौज समेत गरेको भन्दै भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई पदमुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा १६७ को उपधारा ६९ को अधिकार प्रयोग गरी मुख्यमन्त्री पौडेलले स्थापितलाई आज पदमुक्त गर्नुभएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रदेश मन्त्रिपरिषद् बैठकमा पदीय मर्यादाविपरीत अभद्रता र असक्षमता प्रदर्शनकासाथै अनियमितता गरेको आरोपसहित मन्त्री स्थापितलाई पदमुक्त गरिएको मुख्यमन्त्री तथामन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

स्थापितले हेटौडामा स्थायी राजधानी राख्न नमिल्ने भन्दै आफ्नो धारणा सार्वजनिक गर्दै आउनु भएको छ । काम भन्दा कुरा बढि गर्ने गरेको आरोप समेत स्थापितलाई लाग्ने गरेको थियो ।

काठमाडौं महानगरपालिकाको मेयर हुँदा राम्रो काम गरेको भन्दै चारैतीरबाट प्रशंसा गरिएको भएपनि पछिल्लो समय स्थापितको अभिव्यीक्त भने विवादित बन्यो । जसका कारण मन्त्री पद समेत गुमेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार