असोज २६, २०८३ सोमबार October 12, 2026

‘स्मार्ट दाइ’ एप सार्वजनिक

घरायसी र कर्पोरेट सेवाप्रदायकलाई राहत मिल्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सूचना प्रविधि कम्पनी स्मार्ट दाइ लिमिटेडले ‘स्मार्ट दाइ’ एप सार्वजनिक गरेको छ । उक्त एपबाट प्रयोगकर्ताले इलेक्ट्रिसियन सेवा, नेटवर्किङ, कम्प्युटर, टिभी, वासिङमेसिन, फ्रिज, एसीलगायतका सेवा प्राप्त गर्न सक्नेछन् ।

साथै, इलेक्ट्रोनिक तथा इलेक्ट्रिक उपकरणको मर्मत, प्लम्बिङ सेवा, सेफ्टी ट्यांकी सफाइ, रुफट्यांक सफाइ, फोटोग्राफी, भिडियोग्राफी सेवा, पेस्ट कन्ट्रोल, कर्पोरेट क्लिनिङलगायतका विभिन्न घरायसी तथा कर्पोरेट सेवा सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । एप्लिकेसनले सेवाग्राही र सेवाप्रदायकलाई एक–आपसमा जोड्ने सम्बन्ध सेतुको कार्य गर्ने दाबी गरिएको छ ।

विशेष गरी सहरी क्षेत्रमा घरायसी र कर्पोरेट सेवाप्रदायकले ग्राहक नपाउने र सेवाग्राहीले सेवाप्रदायक नपाउने समस्या समाधान गरी सेवा प्रवाहलाई छिटो–छरितो बनाउने कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नवरात्रको दोस्रो दिन: शक्तिपीठ एवं देवी मन्दिरमा बिहानैदेखि भक्तजनको लर्को
२०८३ असोज २६, सोमबार
अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च
२०८३ असोज २६, सोमबार
कर्णालीमा बेरुजु घटाउन मुख्यमन्त्री शाहीको निर्देशन
२०८३ असोज २६, सोमबार
बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्रः नेपाल रेडक्रस
२०८३ असोज २६, सोमबार
साउदी अरेबियाका दुई विमानस्थलमा हुथीको आक्रमण, एक पाकिस्तानीसहित १३ जनाको मृत्यु
२०८३ असोज २६, सोमबार
रूस र युक्रेन ‘ऊर्जा युद्धविराम’का लागि सहमत भएको ट्रम्पको दाबी
२०८३ असोज २६, सोमबार
विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८३ असोज २६, सोमबार