असोज २६, २०८३ सोमबार October 12, 2026

न्युज कारखानाको दशैं स्पेशल अफर सार्वजनिक

यो अफर दशैं अघिसम्मका लागि मात्रै लागु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः न्युज कारखानाले ‘दशैं स्पेशल अफर’ सार्बजनिक गरेको छ । स्क्रल मिडियाद्धारा सञ्चाचित नेपालको निजी समाचार एजेन्सी न्युज कारखानाले बडा दशैंको अवशरमा नयाँ ग्राहक तथा अनलाइनलाई लक्षित गरि यो अफर सार्वजनिक गरेको हो । 

यो अफर नवरात्रको पहिलो दिन अर्थात घटस्थापनासम्मका लागि मात्रै उपलब्ध हुनेछ । अफरमा सहभागी हुने अनलाईनलाई रू. ३३३३/- रुपैयाँमा एक महिना भरी समाचार प्रयोग गर्न सकिनेछ ।

न्युज कारखानाले सार्बजनिक गरेको ‘दशैं स्पेशल अफर’ मा १ महिनाको रु. ३३३३/- रूपैयाँ, ३ महिनाको रु. ९९९९/- रूपैयाँ, ६ महिनाको रु. १९९९८/- रूपैयाँ, ९ महिनाकाे रु. २९९९७/- रूपैयाँ र १२ महिनाकाे रु. ३९९९६/- रूपैयाँ लाग्नेछ ।

यी प्याकेज अफर घटस्थापना भित्र लिइसक्ने भएमा मात्र यो सुबिधा प्राप्त गर्न सकिनेछ । यो अफर सकिए पछि पुरानै प्याकेज (मासिक ५७ सयवाला) लागु हुने सूचनामा उल्लेख छ ।

कसरी लिने प्याकेज ? 

यसका लागि कुनै पनि ग्राहकले पेज रि फ्रेस गर्नुपर्नेछ, त्यहाँ एउटा `स्किप एड` मा लेखिएको View Offer मा क्लिक गर्नुपर्ने हुन्छ । त्यहाँवाट रोजेको अफर (महिना) मा क्लिक गरिसकेपछी र Pay Now मा क्लिक गरेर आफ्नो ई-सेवा आईडी मार्फत डिपोजिट गर्न सकिनेछ । यो प्रकृया डिजिटल वालेट मार्फत सजिलैसँग रकम पे गर्न सकिनेछ ।

यो सबै फ्रि प्याकेजमा क्लिक गर्न छाडेर अर्को रेगुलर प्याकेजमा क्लिक गर्नुपर्नेछ । त्यही इ-सेबामार्फत पैसा तिर्नु भएमा तपाइका लागि सिस्टमले नै अटो खोलिदिन्छ, यो सिस्टम जान्नु भयो भने सधैका लागि सबैभन्दा सजिलो तरिका पनि हो ।

यदी इ सेवाको सुबिधा छैन भने तल फोन पेको क्यु आर कोड राखिएको छ । फोन- पे मार्फत पैसा तिरे पछि रि-मार्कमा आफ्नो मिडियाको नाम उल्लेख गर्नु पर्नेछ ।

यदी यो पनि सम्भवः र पैसा पेमेन्ट गर्ने तरिका नजानिएमा ९८५१०- ५४४१२ र ९८५११- १७७१७ (WHATSUP र VIBER मार्फत)  मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।  माथीका अफर रेगुलर प्याकेजका लागि मात्रै उपलब्ध रहेको र अन्य प्याकेजमा यो अफर लागु नहुने सूचनामा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य
२०८३ असोज २६, सोमबार
मध्यपहाडी राजमार्गको कालोपत्र गर्ने काम अनिश्चित
२०८३ असोज २६, सोमबार
सुनको मूल्य ह्वात्तै घट्यो, चाँदी कति पुग्यो ?
२०८३ असोज २६, सोमबार
पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता चाहिन्छः प्रधानमन्त्री शाह
२०८३ असोज २६, सोमबार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
२०८३ असोज २६, सोमबार
धनगढी जाँदै गरेको बस नवलपरासीमा पल्टियो : घाइतेहरूको स्थानीय अस्पतालमा उपचार हुँदै
२०८३ असोज २६, सोमबार
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार
२०८३ असोज २६, सोमबार