वैशाख २२, २०८१ शनिबार May 4, 2024

कांग्रेस नेता पाठक विवेकशील पार्टीमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नेपाली कांग्रेसमा रहेर लामो समय राजनीतिकमा सक्रिय रहेको थानसिंङ मधु पाठकले कांग्रेस परित्याग गर्नुभएको छ । उहाले कांग्रेस परित्यागसँगै विवकेशील पार्टीा सदस्यता लिनुभएको विवेकशील साझा पार्टी नुवाकोटका अध्यक्ष दामोदर नेपलले आफ्नो फेस बुक पेजमा उल्ल]ख गर्नुभएको छ ।

राजनितिक नयाँ शक्तिको रुपमा उदाउदै गरेको बिबेकशिल साझा पार्टीमा प्रवेश गरेको कुालाई पाठकले पनि पुष्टि गर्नुभएको छ ।नेपालले आफे फेसबुक पेजमा भन्नभएको छ–समकक्षी स्व।मछिन्द्र पाठकका परिवार सदस्य ने बि सङ्घ नुवाकोटका पुर्व सभापति ,नेपाली काङ्ग्रेसका पुर्व महाधिवेशन प्रतिनिधि युवा नेता समाजसेवी मधुसूदन पाठक बिबेकशिल साझा पार्टीको सदस्य हुनु भएकोले उहाँलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु ।

कांग्रेसमा राम्रो पहिचान बनाएका पाठकले कांग्रेस छाड्नको मुख्य कारण भने पार्टी भित्रको  गुटबन्धी आफ्नालाई मात्रै स्थान दिनु रहेको दावी गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार