वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

वीपी कांग्रेसले २७ गते शुभकामना आदानप्रदान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । हालै मात्रै गठन भएको नेपाली कांग्रेस वीपीले आगामी चैत २७ गते नुवाकोटमा नयाँवर्ष २०७६ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापानको कार्यक्रम आयोजना गर्नेभएको छ ।

नेपाली कांग्रेस वीपी नुवाकोटका अध्यक्ष विजय खड्काको सभापतित्वमा बसेको बैठकले केन्द्रीय अध्यक्ष हरिवोल भट्टराईको प्रमुख आतित्यथामा कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ ।

गत चैत्र ६ गत बसेको बैठकले जिल्ला र स्थानीय तहमा पनि इकाई गठन गर्ने निर्णय गरेको नेपाल विद्यार्थी संघ नुवाकोटका अध्यक्ष सुशील वाग्लेले युग खबरलाई जानकारी दिए । कार्यक्रममा केन्द्रीय उपसभापति झलकनाथ वाग्ले,महामन्त्री शुशीलमानशेरचन,नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष अञ्जन लामा लगायतका नेताहरुको उपस्थिति रहेने कांग्रेस वीपीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त : राष्ट्रपति पौडेल
२०८१ वैशाख २१, शुक्रबार
जापानका विदेशमन्त्री योको नेपाल भ्रमणमा आउनुहुँदै
२०८१ वैशाख २१, शुक्रबार
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
२०८१ वैशाख २१, शुक्रबार
प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव
२०८१ वैशाख २१, शुक्रबार
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त
२०८१ वैशाख २१, शुक्रबार
प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेटवार्ता
२०८१ वैशाख २१, शुक्रबार
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
२०८१ वैशाख २१, शुक्रबार