बैसाख २६, २०८३ शनिबार May 9, 2026

भरुवा बन्दुकसहित एक जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाल्पाको रैनादेवीछहरा गाउँपालिका–३ छचुवा बस्ने ५२ वर्षीय गनबहादुर कुमाललाई एक थान एकनाले भरुवा बन्दुक, १५० ग्राम बारुद, १९० ग्राम गन्धक र ५९ वटा छर्रासहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध रुपमा घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त बन्दुक फेला पारी कुमाललाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भइरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
२०८३ बैसाख २६, शनिबार
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
२०८३ बैसाख २६, शनिबार
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
२०८३ बैसाख २६, शनिबार