श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

कोरोनाबाट मृत्यु भएकाको अंग झिक्ने गरिएको हल्ला फैलाउने युवक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाहरुको अंग झिक्ने गरिएको भनेर हल्ला फैलाउने एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका ती युवकले कोरोना संक्रमणबाट मृत्यु भएका मानिसहरुको अंग झिक्ने गरिएको भन्दै विभिन्न युट्युव च्यानलहरुमा अन्तरवर्ता दिने सुवास सुब्बा लिम्बुलाइ सोमबार महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनी ललितपुरको ढोलाहिटी स्थीत उनको अन्तिम विकल्प आयुर्वेद क्लिनिकबाट पक्राउ परेका हुन् । लिम्बुलाई जनमानसमा झुटो भ्रम फैलाएको कसूरमा कारबाही हुने प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
२०८३ श्रावण २९, शुक्रबार
स्पेनिश कप २०२७ मा टर्कीमा हुने
२०८३ श्रावण २९, शुक्रबार
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार
आजको मौसम : देशभर मनसुनी वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ श्रावण २९, शुक्रबार