काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय निर्वाचन विभाग प्रमुखमा भुवन केसीलाई मनोनयन गरेको छ।
केन्द्रीय सचिवालय बैठकले केसीलाई प्रमुखमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए।
पार्टीको विधान, नीति, सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधि अनुसार आफ्नो पदीय जिम्मेवारी सम्हाल्ने रास्वपाले विश्वास लिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया