असार २३, २०८२ सोमबार July 7, 2025

अन्ततः रिहा भए विप्लवका गोरखा ईन्चार्ज र सेक्रेटरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सर्वोच्च अदालतले प्रतिबन्धित नेकपा विप्लव पार्टीका गोरखा जिल्ला ईन्चार्ज र सेक्रेटरीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय विश्वम्भर प्रसाद श्रेष्ठ र मनोज कुमार शर्माको संयुक्त इजलासले विप्लवका गोरखा ईन्चार्ज र सेक्रेटरीलाई बुधबार साँझ ५ बजे थुनामुक्त गर्ने आदेश दिएको हो ।

रिहा हुनेमा गोरखाका जिल्ला ईन्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिलदेव भट्ट रहेका छन् । उनीहरूलाई प्रहरीले संगठित अपराधको अभियोग गत बैशाखमा गोरखाबाट नियन्त्रणमा लिएको  थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार