श्रावण १९, २०८३ मंगलबार August 4, 2026

देउवा पक्षको लुम्बिनीस्तरीय भेला स्थगित

देउवा निकट कार्यकर्ताको भेला अर्को सूचना नभएसम्म स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुपन्देही । असार ६ गते भनिएको निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा पक्षधर छुट्टै भेला हाललाई स्थगित भएको छ ।

कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य गेहेन्द्र गिरीले अहिलेलाई भेला स्थगित गरिएको जानकारी दिए । उनले अर्को सूचना नआउँदासम्मको लागि भेला स्थगित भएको पार्टीका नेता, कार्यकर्तालाई बताएका छन् ।

‘हामीले असार ६ गते लुम्बिनी प्रदेशस्तरीय देउवा निकट नेता कार्यकर्ताको भेला आयोजना गर्ने निर्णय गरेका थियौ,’ नेता गिरीले भने ‘अर्को सूचना नआउँदासम्म हाललाई त्यो भेला स्थगित गरेका छौ ।’

नेता गिरीले हालसम्म आफूले क्रियाशील सदस्यता अद्यावधिक नगरेको भन्दै आफू निकट र समाजमा पहिचान बनाएका नेता कार्यकर्तालाई अहिले नै आत्तिएर अद्यावधिक नगर्न आग्रह गरेका थिए ।

नेता गिरीले १४औँ महाधिवेशनमा क्रियाशील सदस्यहरूलाई स्वतह पार्टीले अद्यावधिक गर्नुपर्ने तर्क गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार