असार २०, २०८२ शुक्रबार July 4, 2025

संसारको कुनै पनि शक्तिले रोक्न सक्दैन: चिनियाँ रास्ट्रपति सि जिनपिङ  

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : जनवादी गणतन्त्र चीनले अक्टोबर १ का दिन सैन्य शक्ति प्रदर्शन गरेको छ । जनवादी गणतन्त्र चीन स्थापना भएको ७० वर्ष पुगेको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा शक्ति प्रदर्शन गरेको हो ।

आफ्नो  ७० औं बर्षको  अवसरमा चिनियाँ सेनाले परमाणु युद्धमा घातक अत्याधुनिक हतियार विशाल परेड गरेको हो ।

चीनसँग रहेको घातक हतियारमध्ये ‘डिएफ–४१’ पनि एक हो । यसले अधिक दुरीमा सटिक निशाना लगाउन सक्ने जनाइएको छ ।

विश्वको सबैभन्दा शक्तिशाली यस मिसाइलले एकै पटकमा १० परमाणु हतियारलाई समाप्त पार्न सक्छ र एकै पटकमा १० टार्गेट गर्न सक्षम बताइन्छ ।

यो ठोस इन्धन बाट चल्ने, रोड–मोबाइल, अन्तरमहाद्धीपीय ब्यालेस्टिक परमाणु मिसाइल हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार