असोज १३, २०८३ मंगलबार September 29, 2026

चन्द्रागिरिमा एक युवकको बेवारिसे शव फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः चन्द्रागिरी नगरपालिका त्रिभूवनपार्क स्थित ४ र ७ नम्बर वडाको बीच भागमा रहेको खोलामा एक युवाको शव फेला परेको छ ।

महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी कुमारविक्रम थापाका अनुसार अन्दाजी ३५ बर्षको पुरुष ब्यक्तिको शव खोलाको पानीमा मृत अवस्थामा बुधबार फेला परेको बताएका छन् ।

प्रहरीका अनुसार गहुँगोरो बर्णको ५ फिट १ इन्च उचाई भएको नामथर, वतन नखुलेको कालो जिन्स पाईन्ट लगाएको व्यक्तिको शव फेला परेको हो । उक्त  शव कसको हो भने बारे पुष्टि हुन सकेको छैन ।

मंगोलियन चेहेरा भएको व्यक्तिको शव फेला परेको र शव कसको हो भने पुष्टि नभएको बताएकाे ।

थानकोट प्रहरीले कोहि कसैले यो हुलियाँ थाहा पाए सम्बन्धित व्यक्तिहरुलाई थानकोट प्रहरीमा खबर गर्न समेत अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार